स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले ०८२/०८३ को बजेट प्रस्तुुत गर्दै मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमको पनि पुन : संरचना गर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रममको लागि सरकारले १० अर्ब छुट्याएको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया