NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

कार्बन व्यापारका लागि नीतिगत स्पष्ट व्यवस्था गरिने

काठमाडौँ। सरकारले कार्बन व्यापारका लागि नीतिगत स्पष्ट व्यवस्था गर्ने बताएकाे छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा अन्तरराष्ट्रिय बजारमा कार्बन व्यापारका लागि आवश्यक व्यवस्था गर्ने बताएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष