एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण
काठमाडौँ । थाइल्याण्डमा एयर इन्डियाको विमानले आपतकालीन अवतरण गरेको छ । मिडिया रिपोर्टका अनुसार, बमको धम्की पाएपछि उडानको आपतकालीन अवतरण गरिएको थियो । एयर इन्डियाको उडान नम्बर ३७९ थाइल्याण्डको फुकेटबाट दिल्ली आउँदै थियो । विमानमा १५६ यात्रु सवार थिए ।
फुकेटबाट भारतको राजधानी नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमानले शुक्रबार बमको धम्की पाएको थियो । फ्लाइट ट्र्याकर फ्लाइटराडार २४ का अनुसार, विमानले दिउँसो १२:४० बजे दिल्लीमा अवतरण गर्नुपर्ने थियो । तर अण्डमान सागरको वरिपरि घुमेपछि, विमान बिहान ११:४० बजे फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ता अवतरण गराइएको थियो ।
वि
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया