कङ्गोमा भारी वर्षा, २९ जनाको मृत्यु
एजेन्सी – लोकतान्त्रिक गणतन्त्र कङ्गोको राजधानीमा एह हप्तामा भारी वर्षाका कारण २९ जनाको मृत्यु भएको छ ।
प्रभावितहरूलाई निकासी र अस्थायी पुनःस्थापना प्रयासहरू जारी रहेको बताउँदै किन्सासाका गभर्नर डेनियल बुम्बाले स्थानीयहरूलाई विपद् जागरूकता बढाई रोकथामका उपायहरू अपनाउन आग्रह गरेका छन् ।
वर्षाको समयमा वर्षा ९० मिलिमिटर पुगेको स्थानीय मिडियाले मौसम अधिकारीहरूलाई उद्धृत गर्दै बताएका छन् । आगामी दिनहरूमा भारी वर्षा जारी रहने र सहरलाई थप क्षति पुग्ने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया