इरानको आणविक केन्द्रमा अमेरिकी आक्रमण : ट्रम्पले दिए सेनालाई बधाई
वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक केन्द्रमा बम प्रहार गरेको बताएका छन्। उनले फोरडोअ, नातान्ज र इसफाहानमा आक्रमण गरेका हुन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विमान अहिले इरानी आकाशमा छाडिसकेको बताएका छन्। उनले इरानमा सफलता पूर्वक प्रहार गरेको समेत दाबी गरेका छन्।
इरानमा बमबारी सकेर विमान अमेरिका फर्केको उनले बताए। उनले सामाजिक सञ्जालमा आक्रमणको बारे जानकारी दिँदै सफलताका लागि सेनालाई बधाई दिएका छन्।
इरानको राज्य नियन्त्रित सञ्चार माध्यमले पनि विस्फोटको आवाज सुनिएको जनाएको छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया