एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । पार्टी सचिवालय र पोलिट्ब्युरो बैठकपछि सोमवार एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा ११ बजेबाट सुरु हुने पाटी सचिवालयले जनाएको छ । बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत हुनेछ ।
यसैगरी पार्टीको संगठनात्मक कामको ‘रिर्पोटिङ’, सरकारको समीक्षा, समसामयिक राजनीति लगायतका विविध विषयमा पनि छलफल हुनेछ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया