काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्न लागेको हो ।
काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
बैठकमा भूमि विधेयक, निजामती विधेयकको कुलिङ अफ पिरियड लगायतमा छलफल हुनेछ ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया