विपद्बाट ११२ जनाको मृत्यु, ५३४ घाइते
काठमाडौँ- पछिल्लो साढे ३ महिनामा विपद्सम्बन्धी घटनामा परी ११२ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापक प्राधिकरणले वैशाखदेखि आजसम्म ११२ जनाको मृत्यु भएको जनाएको हो ।
यसबीचमा बाढी, पहिरो, वर्षा, आगलागीलगायत २ हजार ४५६ घटना भएको प्राधिकरणले जाएको छ। घटनामा ५३४ जना घाइते भएका छन् भने २० जना बेपत्ता रहेका छन्।
विपद्का घटनाबाट ४ हजार ५०४ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा देशभरि पानी परेको र सबैभन्दा बढी कञ्चनपुरको पर्सिया केन्द्रमा ७९.६ मिलिमिटर पानी परेको प्राधिकरणले जनाएको छ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया