एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका विभिन्न दर्जाका ७७ जना अधिकृतहरूको बढुवा सिफारिस गरिएको छ। बढुवा समितिको सोमबार बसेको बैठकले रिक्त पदहरूमा पदपूर्तिका लागि बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ६ जना, उपरीक्षक (एसपी) पदमा २२ जना, प्राविधिक एसपीमा १ जना र नायव उपरीक्षक (डीएसपी) पदमा ४८ जनाको नाम बढुवाका लागि सिफारिस गरिएको छ।





ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया