रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ ।
भेटघाट कार्यक्रम दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा राखिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनले हरेक महिनाको अन्तिम बिहीबार पत्रकारसँग भेटघाट गर्ने पार्टी अभ्यासको निरन्तरता भएको बताए । उनले आजको कार्यक्रममा केही विशेष व्यक्तिहरू पार्टीमा प्रवेश गर्ने तयारी रहेको समेत जनाएका छन् ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया