बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ।
नियमित कार्यसूचीसँगै केही महत्त्वपूर्ण विषयहरूमा पनि छलफल तथा निर्णय हुने सम्भावना रहेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा केही ठोस निर्णय हुन सक्ने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
सरकारको तर्फबाट नीतिगत र कार्यगत दुवै किसिमका एजेन्डामा थप छलफल हुने अपेक्षा गरिएको छ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया