जेनजी प्रदर्शन : मृतककाे संख्या १४ पुग्याे
काठमाडाैं । जेनजीले साेमबार काठमाडाैंमा गरेकाे प्रदर्शनका क्रममा मृत्यु हुनेकाे संंख्या १४ पुगेकाे छ ।
प्रहरीले बल प्रयाेग गर्दा घाइते भएकामध्ये १४ जनाकाे विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्राेतले विभिन्न अस्पतालमा उपचाररत आन्दाेलनकारीमध्ये १४ जनाकाे ज्यान गएकाे जनाएकाे छ ।
ट्रमा सेन्टरमा उपचाररत ६, सिभिलमा उपचाररत ३,एभरेष्ट अस्पतालमा उपचाररत३, केएमसी र त्रिवि शिक्षण अस्पतालमा उपचाररत १/१ गरी १४ जनाकाे ज्यान गएकाे हाे ।


प्रतिक्रिया