सबै शिर्ष नेताको घरमा उच्च सुरक्षा सतर्कर्ता बढाइयो
काठमाण्डौं । सबै शिर्ष नेताहरुको घरमा प्रहरीले उच्च सुरक्षा निगरानी बढाएको छ ।
जेन जी पुस्ताको आन्दोलनले तनावग्रस्त रुप लिएसँगै सुरक्षा चुनौतिका कारण सबैजसो शिर्ष तहका नेताहरुका निवासमा प्रहरीले सुरक्षा निगरानी बढाएको हो ।
अहिलेसम्म आन्दोलनमा १४ जनाको मृत्यु भइसकेको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा चौतफी माग भइरहेको छ । यही आक्रोशबीच प्रहरीले नेताहरुको सुरक्षा व्यवस्था कडा बनाएको हो ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया