NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

एआईजी दानबहादुर कार्कीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ ।

यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए । रानालाई जिम्मेवारीबाट हटाएर उनको स्थानमा एआईजी कार्कीलाई कमाण्ड दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

सोमबार जेनजीले गरेको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो हुँदा १९ जनाको ज्यान गएको थियो ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष