सरकारी दमनविरुद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मानवअधिकारकर्मी सडकमा
काठमाडौँ । सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन् । उनीहरु घाइतेको अवस्था र आन्दोलनबारे बुझिरहेका छन्।
कलाकार मनोज गजुरेलसहितका कलाकारहरु पनि सडकमा देखिएका छन्। उनीहरु घाइतेहरुको अवस्था बुझ्न विभिन्न अस्पताल भ्रमण गर्ने तयारीमा छन्।
हाल उनीहरु निजामती कर्मचारी अस्पताल मीनभवन अगाडि पुगेका छन्।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया