त्रिभुवन विमानस्थलमा बन्द भयो ‘भिआइपी’ सुविधा
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिआइपी’ सुविधा बन्द गरिएको छ । विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ ।
असहज परिस्थितिका कारण काठमाडौँ लगायत सहरमा रोकिएका सामान्य यात्रुलाई प्राथमिकता दिई गन्तव्य पुर्याउन भिआइपी कक्ष बन्द गरिएको प्राधिकरण स्रोतले बताएको छ ।
आज विमानस्थलबाट नियमित उडान/अवतरण भइरहेका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया