NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

राष्ट्रपति खोज्दै तरुण दलको प्रदर्शन

काठमाडौं भदौ । राष्ट्रपतिलाई सार्वजनिक गर्नुपर्ने माग गर्दै नेपाली काँग्रेसको भ्रातृ संगठन तरूण दलले काठमाडौंमा प्रदर्शन गरेको छ ।

जेन जी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेललाई सेनाले सुुरक्षित स्थानमा राखेको छ ।

उनीहरूले संविधान र गणतन्त्र मास्न पाइँदैन लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष