NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

काठमार्डाैं -राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

उनले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष