NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

डा. निकोलस भुसाल पक्राउ

काठमाडौं – डा. कमल (निकोलस) भुसाललाई प्रहरीले गोरखाबाट नियन्त्रणमा लिएको छ।

सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिँदै आएका डा. भुसाललाई प्रहरीले गोरखा नगरपालिका–८, सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरेको हो।

उनले सामाजिक सञ्जालमार्फत समाजलाई भड्काउने प्रकृतिका अभिव्यक्ति दिँदै आएका थिए।

ताजा अपडेट

नेपालवाच विशेष