एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि
काठमाडौँ। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ।
भोलि (शुक्रबार) दिउँसो १ बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव राजन भट्टराईले जानकारी दिए। उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ।
आज (बिहीबार) सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया