मधेस प्रदेश: सभामुख चयनका लागि आज निर्वाचन हुँदै
काठमाडौँ । मधेस प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुँदै छ । प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेकामा आइतबार निर्वाचन हुन लागेको हो ।
नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् । सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेश सभा बैठकमा सभामुख निर्वाचनसम्बन्धि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया