काठमाडौं । निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
फागुन २१ गते हुने निर्वाचनको स्वच्छता स्वच्छता प्रवर्द्धनका लागि समझदारीमा हस्ताक्षर भएको हो ।
निर्वाचन नजिकिएसँगै टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक प्रचार बढेपछि त्यस्ता गतिविधि रोक्न निर्वाचन आयोगले टिकटकसँग समझदारी गरेको हो।
प्रतिक्रिया