रुसी सेनाकाे कब्जामा रहेकाे मेलिटोपोलमा नयाँ नगरप्रमुख नियुक्त
किएभ । रुसी सेनाले आफ्नो कब्जामा लिएको सहर मेलिटोपोलमा एक नयाँ नगरप्रमुख नियुक्त गरेको छ । युक्रेनका स्थानीय मिडियाले यसबारे जानकारी दिएका हुन् । यसभन्दा अघि रुसी सेनाले मेलिटोेपोलका नगरप्रमुख इभान फेडोरोभको अपहरण गरेका थिए ।
नयाँ नगरप्रमुख गलिना डेनिलचेन्कोले टेलिभिजनमार्फत उनको मुख्य यस नयाँ वास्तविकताको सामना गर्ने आधारभूत प्रणालीमा काम गर्नु हो ।
उनले आफूले सहरको काम कारबाही सञ्चालन गर्न जनप्रतिनिधिको एक समिति बनाइरहेको बताएकी छन् । उनले सहरबासीलाई अतिवादी गतिविधिमा सहभागी नहुन पनि अपिल गरेकी छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया