पेन्टागनको दाबी– रुसी सेना केही दिनदेखि अघि बढ्न सकेन
काठमाडौं । केही दिनदेखि रुसी सेना युक्रेनमा अघि बढ्न नसकेको दाबी अमेरिकी रक्षा मन्त्रालयले गरेको छ । आक्रमण जारी रहे पनि रुस अघि बढ्न नसकेको र युक्रेनी सेना बहादुरीपूर्वक आफ्नो शहर रक्षा गर्न सफल भएको पेन्टागनको निष्कर्ष छ ।
युक्रेनले अहिले प्रभावकारी हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरिरहेको छ । यही कारण रुसको अघि बढ्ने प्रयास विफल भएको दाबी पेन्टागनको छ ।
तथापि, युक्रेनमा रुसको हमला जारी छ । २४ फेब्रुअरीदेखि आक्रमण थालिए पनि रुसले अहिलेसम्म युक्रेनी शिहर नियन्त्रणमा लिन सकेको छैन । बिबिसीका अनुसार राजधानी किएभमा रातको समयमा पनि विस्फोटन भइरहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया