पाकिस्तानमा बस र डुंगा ठोक्किदा ५१ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानमा डुंगामाथि बस खस्दा ५१ जनाको मृत्यु भएको छ । पुलमा गुडिरहेको बस त्यहाँबाट डुंगामाथि पल्टिएको हो ।
दुर्घटनामा परेका ९ जना हालसम्म बेपत्ता छन् । दुर्घटनामा मृत्यु हुनेमा दशजना विद्यार्थीहरू छन् । उद्दार गरिएका दुईजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बलोचिस्थानको प्रदेश राजधानी क्वेटाबाट कराँची जाँदै गरेको उक्त बसमा ४८ जना सवार थिए । बस पुलको पिलरमा ठोक्किएर तल खसेको थियो ।
गएरातीदेखि यात्रामा रहेको उक्त बसका चालक निन्द्राको अवस्थामा भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया