रास्वपाका चितवन सभापति धर्मेन्द्र सापकोटाले दिए राजीनामा
काठमाडौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजीनामा दिएका छन् ।
उनले पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा पत्र बुझाएका हुन् । सापकोटाले पार्टीभित्र व्यक्तिवाद हावी भएको भन्दै राजीनामा दिएका हुन् । उनी गत कात्तिकमा चितवन जिल्ला सभापति बनेका थिए ।
ताजा अपडेट
-
म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
प्रतिक्रिया