सुदूरपश्चिम प्रदेश सभा बैठक सुरू
काठमाडाैं । पटकपटक स्थगित भएको सुदूरपश्चिम प्रदेश सभाव बैठक सुरू भएको छ । बैठक सुदुरपश्चिम प्रदेशसभा कार्यालयमा सुरू भएको हो ।
सत्ता गठबन्धन दलहरूबीच सहमती नहुँदा सुदूरपश्चिम प्रदेशसभाको बैठक यसभन्दा अघि पटक पटक स्थगित भएको थियो । बिहीबार दिउँसो १ बजेलाई बैठक बोलाएपनि स्थिगित भएपछि सुरू हुन सकेको थिएन ।
मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाएको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया