बैशाख १० गते चितवन २ मा उपनिर्वाचन
काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आउँदो बैशाख १० गते उप निर्वाचन गर्ने भएको छ ।
उक्त क्षेत्रबाट निर्वाचत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकोे सांसद पद सर्वोच्च अदालतले बदर गरेसँगै निर्वाचन क्षेत्र रिक्त भएको थियो ।
निर्वाचन ऐन, २०७४ को दफ ६८ बमोजिम प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै रिक्त भएमा पदपूर्तिका लागि उपनिर्वाचन गर्ने नियम छ । आयोगको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया