नबिल बैंकका ग्राहकले सिजी डिजिटलमा १५ प्रतिशतसम्म छुट पाउने
काठमाडाैं । नबिल बैंकका ग्राहकले सिजी डिजिटलमा नबिल कार्ड प्रयोग गरी अनलाइन खरिद गर्दा १५ प्रतिशत वा २ हजार रूपैयाँसम्म छुट पाउने भएका छन् । यस सम्बन्धमा नबिल बैंक र सिजी डिजिटलबीच सम्झौता भएको बैंकले जनाएको छ ।
बैंकका अनुसार उक्त अफर मार्च ८ सम्म जारी रहने छ । हाल बैंकका देशभर १३५ शाखा कार्यालय र १८३ एटिएम सञ्चालनमा छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया