एनआइसी एशियाको बहादुरगञ्ज शाखा स्थानान्तरण हुँदै
काठमाडाैं । एनआइसी एशिया बैंक लिमिटेड बैंकले बहादुरगंज शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ ।
बैंकले २१ गते आइतबारका दिन उक्त शाखा स्थानान्तरणा गर्न लागेको हो ।
बैंकको कृष्णनगर नगरपालिका वडा नं. ८ बहादुरजञ्ज कपिलवस्तुमा संचालनमा रहेको बहादुरगञ्ज शाखा आइतबारदेखि कृष्णनगर नगरपालिका वडा नं.८ बहादुरगञ्च कपिलबस्तु (साविकको स्थानबाट करिब १०० मिटर अगाडि दक्षिणतर्फ) स्थानान्तरण गर्न लागेको जनाएको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया