प्रधानमन्त्रीसँग प्रदेश प्रमुखहरूको सामुहिक भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डण्डसँग प्रदेश प्रमुखहरूले सामुहिक रूपमा भेटवार्ता गरेका छन् ।
प्रदेश केन्द्रबाट संघीय राजधानी काठमाडौं आएका उनीहरूले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट गरेका हुन् ।
भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले खेल्नुपर्ने भूमिका, प्रदेशमा देखिएका समस्यालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।
सामुहिक भेटमा कोसी प्रदेशका परशुराम खापुङ, मधेश प्रदेशका हरिशंकर मिश्र, बागमतीका यादवचन्द्र शर्मा, गण्डकीका पृथ्वीमान गुरुङ, लुम्बिनीका अमिक शेरचन, कर्णाली प्रदेशका तिलक परियार रहेका छन् । भेटवार्तामा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी सहभागी छैनन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया