सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तीन सय रूपैयाँ घटेर १ लाख ८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुनको मूल्य एक लाख ८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजावी सुन प्रतितोला एक लाख ७ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ बढेर एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया