तस्बिरमा रुस–युक्रेन युद्धको २४ औं दिन
काठमाडौं । रुस–युक्रेन युद्ध २५ औं दिनमा प्रवेश गरेको छ । युद्धविरामका लागि वार्ता चलिरहे पनि त्यसले ठोस आकार लिन सकेको छैन । रुसले लगातार युक्रेनलाई निशाना बनाउँदै आक्रमण गरिरहेको छ ।
रुसले युक्रेनविरुद्ध आक्रमण जारी राखे पनि युक्रेन दपेको छैन । उसले प्रतिरोध गरेर रुसलाई हराबरा खेलाइरहेको छ । कब्जा गरिसकेका क्षेत्रबाट पनि रुसी सेना पछि हट्न बाध्य भइरहेका रिपोर्ट बाहिर आएका छन् । युक्रेनको हवाई क्षेत्रमा नियन्त्रण जमाउन रुस असफल भएको बेलायती रक्षामन्त्रीले दाबी गरेका छन् ।
जे भए पनि आखिर युद्ध युद्ध नै हो । यसले क्षतिबाहेक अरू केही गर्दैन । युद्धले निम्त्याएको दुष्प्रभावको भावुक दृष्य अहिले युक्रेनमा यततत्र देखिन्छ ।
हेरौं, युद्धग्रस्त युक्रेनको शनिबारको अवस्था झल्काउने केही तस्बिर :



ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया