एसईईका ५२ जना नक्कली विद्यार्थी पक्राउ
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मोरङका विभिन्न परिक्षा केन्द्रबाट ५२ जना नक्कली विद्यार्थी पक्राउ परेका छन् ।
बिहीबार पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविका एउटै परीक्षा केन्द्रबाट रहेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ ।
यसैगरी बुधबार केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका–१ स्थित जनता माध्यामिक विद्यालयबाट २० पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
परिक्षा केन्द्रले दिएको जानकारी अनुसार परीक्षार्थीको प्रवेशपत्रको फोटोमा शंका लागेपछि केरकार गर्दा नक्कली रहेको पुष्टी भएको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया