नेपाल प्रहरीमा कार्यालय सहयोगीका लागि स्वास्थ्य परीक्षण गर्नेको नतिजा सार्वजनिक(सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको कार्यालय सहयोगीका लागि उम्मेदवारी दिएकाहरूको विस्तृत स्वास्थ्य परीक्षणकामा उत्तीर्ण हुनेको नतिजा प्रकाशन भएको छ ।
गत माघ २७ को विज्ञापनअनुसार भान्छे, हजाम, सिलाइ/बुनाई र कुचिकार पदमा खुला प्रतियोगितामार्फत आवेदन दिनेहरूको नतिजा प्रकाशन भएको हो ।
स्वास्थ्य परिक्षणमा उत्तीर्ण भएकाहरूको प्रयोगात्मक परीक्षा महारजगञ्जस्थित प्रहरी शिक्षालयमा हुनेछ। परीक्षा तालिका वैशाख ४ गते नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशित हुने जनाइएको छ ।
हेर्नुहोस् उत्तीर्ण हुनेहरूको सूची



ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया