बढ्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडाैं । बिहीबारको तुलनामा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ बढेर एक लाख १० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला एक लाख ९ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार स्थिर चाँदी शुक्रबार पनि स्थिर रहेको छ । महासंघका अनुसार शुक्रबार चाँदी बिहीबारकै मूल्य प्रतितोला १ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया