तनहुँमा वाग्ले निरन्तर अगाडि, कसको कति मत ?
काठमाडौं । तनहुँ -१ मा प्रतिनिधिसभा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलाे मतान्तरसहित अग्रता कायमै राखेका छन् ।
सुरूवाति चरणदेखि नै अग्रता कायम राखेका वाग्लेले मतान्तर फराकिलाे बनाउँदै लगेका हुन् । ७ हजार ६२५ मत वाग्लेले पाउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार ४७१ मत पाएका छन् । वाग्ले भट्टराई भन्दा ४ हजार १५३ मतले अग्र स्थानमा छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार २१९ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया