लुम्बिनीका मुख्यमन्त्री लिला गिरी पदमुक्त
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त नगरेपछि उनी पदमुक्त भएका हुन् ।
उनले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र पाए । उनको पद कामय रहनको लागि ८७ मत पुग्नुपर्नेमा थोरै मत मात्रै प्राप्त गरेका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया