तनहुँ-१ मा मतान्तर फराकिलो बनाउँदै स्वर्णिम
काठमाडौं । तनहुँ १ मा सुरूवातिदेखि नै अग्रता कायम राखेका प्रतिनिधिसभा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले प्रतिद्वन्द्वीसँग मतान्तर बढाउँदै गएका छन् । पछिल्लो मतपरिणामअनुसार उनले १५ हजार ९५८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ९ हजार १२० मत पाएका छन् ।
वाग्ले भट्टराई भन्दा ६ हजार ८३८ मतान्तरले अघि छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ११६ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया