प्रधानमन्त्रीको आह्वानमा प्रमुख तीन दलको बैठक सिंहदरबारमा जारी
काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहरदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको छ ।
संसदीय समितिमा सहमति जुटाउन प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्षकेपी ओलीसहित शीर्ष नेताहरू छन् ।
‘मिनि पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिमा एमालेले लेखासमितसहित कम्तिमा ४ वटा समितिको सभापति दाबी गरेको छ ।
तर विगतको अभ्यासमा प्रतिपक्षी दलले लेखा समिति लिने अभ्यास रहेको जिकिर गर्दै सत्तापक्षले एमालेको माग अस्विकार गर्दै आएका छन् ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया