संसदीय समिति गठन नगरी संसद अधिवेशन अन्त्य हुँदै

काठमाडौं । संसदीय समिति गठन नगरीकन हिउँदे अधिवेशन सकिने भएको छ । आज मध्येरातबाट हिउँदे अधिवेशन अन्त्य हुने संसद सचिवालयले जनाएको छ ।
संसद अधिवेशन अन्त्य भएसँगै संक्रमणकालिन न्यायसम्बन्धी संसाेधन विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग, संसदीय विशेष सुनुवाई समिति र विषयगत संसदीय समिति पूर्णता दिने सरकारको प्रयास असफल भएको छ ।
प्रतिक्रिया