पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ
काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गरेको आरोपमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् ।
उनलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ प्रहरी परिसर टेकुमा राखिएको छ । ओली सरकारको पालामा गृहमन्त्री रहेका बेला राई सुरक्षा सल्लाहकारमा नियुक्त भएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं रूपयाँ असुल गर्नेमा थापाका छोरासमेत मुछिएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया