कांग्रेस नेता आचार्य मन्त्री नियुक्त, मेहन्द्ररायको जिम्मेवारी फेरियो
काठमाडौं । कांग्रेसका नेता सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई आइतबार मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ । यसअघि यस मन्त्रालयलको जिम्मेवारीमा रहेका नेपाल समाजवादी पार्टीका नेता महेन्द्रराय यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्री आचार्यले १२ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण लिने कार्यक्रम छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया