आँखा स्वस्थ कसरी राख्ने ?
एजेन्सी । आँखा हाम्रो शरीरको अति संवेदनशिल अंग हो । यसको सुरक्षाको लागि पनि त्यति नै संवेदनशिलता अपनाउनुपर्ने हुुन्छ । आँखाको हेरचाह गर्न खानपान देखि सफाइसम्मको आवश्यकता पर्छ । कहिलेकाही आँखामा भिटामिनको कमी वा उचित हेरचाह नहुँदा यसले आँखामा विभिन्न समस्या निम्याउँछ ।
यसरी गर्नुहोस् आँखाको सुरक्षा
१) हरियो सागपात, तरकारी र पहेंलो तथा पाकेका फलफुल, माछा, मासु प्रशस्त्र मात्रामा खानुपर्छ । यी खानेकुराले आँखा स्वस्थ र तेजिलो बनाउछन्।
२) दिनको एक पटक सफा पानीले आँखा धुनुपर्छ । यसले आँखामा भएका धुलो र फोहरलाई सफा गर्छ ।
३) अरुले प्रयोग गरेको रुमाल आफूले प्रयोग गर्नुहुँदैन् । यसले संक्रमण सर्ने जोखिम उच्च हुन्छ ।
४) चर्को घाम, विकिरणहरूबाट आँखालाई जोगाउँनुपर्छ । यसले आँखाको दृष्टिलाई प्रत्यक्ष असर गर्छ ।
५) आँखामा कुनै पनि प्रकारको चोटपटक लागेमा तथा समस्या देखिएमा चिकित्सकको परामर्श लिनुपर्छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया