नक्कली शरणार्थी प्रकरण
पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई बुधबार काठमाडौं प्रहरी परिसरको टोलीले मैजुवहालस्थित खाँणको निवासबाट पक्राउ गरेको हो । उनी कांग्रेसका प्रभावशाली नेतासमेत हुन् ।
प्रहरीले उनका निजी सचिव नरेन्द्र केसीलाई समेत नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि खाँणलाई परिसरको कार्यालय टेकु लगिएको प्रहरीको उच्च अधिकारीले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया