कर्नाटकमा कांग्रेसको ‘कम ब्याक’, मोदीको लजास्पद हार
काठमाडाैं । भारतको कर्नाटक राज्यमा भएको विधान सभा निर्वाचनमा कांग्रेसआईको पुनरागमन भएको छ । मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट जित्दै कंग्रेसले सत्तामा पुनरागमन गरेको हो।
२२४ सिटमध्ये बहुमतका लागि ११३ सिट आवश्य पर्थ्याे । सत्तारूढ दल भाजपा ६६ सिटमा सिमित भएको छ । कर्नाटकमा मतपरिणाम समबन्धमा निकै विवादसमेत भएको थियो । याे निर्वाचनमा माेदीकाे लज्जास्पद हार भएकाे छ । सत्तामा भएकाे कमब्याकले कांग्रेसमा खुशीयाली छाएकाे छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया