म्याद थपका लागि रायमाझीलाई अदालत लगियो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीलाई म्याद थपका लागि प्रहरीले काठमाडाैं जिल्ला अदातल लगेको छ ।
आइतबार राति पक्राउ परेका उनलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएकाे हाे ।
भुटानी शरणार्थी प्रकरणमा राममाझीविरूद्ध वैशाख २० मा प्रक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया