आज सकिएन खाँणको बयान, बाँकी बयान भोलि लिने
काठमाडौं । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको बयान भोलि लिने भएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग साँठगाँठको आरोपमा पक्राउ परेका खाँणको बयान आज नसकेपछि भोलि लिने भएको हो ।
उक्त प्रकरणमा पक्राउ परेका व्यक्तिले दिएको बयान र प्रमाणका आधारमा खाँणलाई गत वैशाख २७ गते पक्राउ गरिएको थियो । पक्राउपछि अदालतबाट म्याद थप गरेर प्रहरीले अभियोगमाथि छानबिन गरिरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया