नबिल बैंकको हाकिमचोक शाखा स्थानान्तरण हुँदै, जेठ ७ देखि नयाँ ठाउँबाट कारोबार
काठमाडौं । नबिल बैंक लिमिटेडको चितवन, भरतपुरस्थित हाकिमचोक शाखा स्थानान्तरण हुने भएको छ । बैंकले यही जेठ ७ गतेदेखि नयाँ ठाउँबाट सञ्चालन हुने गरी शाखा कार्यालय र लकर नयाँ ठाउँमा स्थानान्तरण गर्न लागेको जनाएको छ ।
चितवन, भरतपुर महानगरपालिका-९ हाकिमचोकमा अवस्थित शाखा हालको स्थानबाट ०.३ किलिमटर पर चितवन, भरतपुर महानगरपालिका-१० भरतपुरमा स्थानान्तरण हुन लागेको हो ।
बैंकले सूचना जारी गर्दै २०८० जेठ ५ गते शुक्रबार दिउँसो १ बजेभित्र लकरमा राखिएका टुटफुट हुने सामान निकाल्न अनुरोध गरेको छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया