नक्सा पास गर्न घुस लिने इन्जिनियसविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस लिने इन्जिजियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सुनसरीस्थित बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहताकाविरूद्ध अख्तियार दुरूपयोग अनुसनधान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनले सेवाग्राहीबाट २० हजार रूपैयाँ घुस लिएको उजुरी परेको थियो । सोही उजुरीमाथि अनुसन्धान गर्दा उक्त रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया